मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य

हिमाल प्रेस ६ जेठ २०८३ ९:४२ | Wednesday, May 20, 2026
10
SHARES
मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य

काठमाडौँ- दुई देशीय टी २० शृंखलाअन्तर्गत नेपाललाई मलेसिया महिला टिमलले ६८ रनको लक्ष्य प्रदान गरेको छ।

मलेसियास्थित क्वालाम्बुरको बायमास ओभलमा टस हारेर बलिङ गरेको नेपालले १६ दशमलव ४ ओभरमा मलेसियाले सबै विकेट गुमाएर ६७ रन बनायो। नेपालका लागि पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले २-२ र कविता कुवर र सीता राना मगरले १-१ विकेट लिए। मलेसियाका लागि इन्सा हन्टरले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

प्रकाशित: ६ जेठ २०८३ ९:४२ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast