भ्यान दुर्घटनामा दुई जनाको मृत्यु

हिमाल प्रेस १ जेठ २०८३ १५:३९ | Friday, May 15, 2026
10
SHARES
भ्यान दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ- प्युठानमा शुक्रबार बिहान भएको भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, प्युठानका अनुसार माण्डवी-१ स्थित डामृखोलामा प्युठान-दाङ सडकखण्डबाट भ्यान करिब २०० मिटर तल खसेको थियो।

मृतक दुवै पुरुषको परिचय हालसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ जेठ २०८३ १५:३९ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast