अब आयोजना प्रभावितलाई सेयर उपलब्ध गराइने

हिमाल प्रेस २८ वैशाख २०८३ १७:१० | Monday, May 11, 2026
16
SHARES
अब आयोजना प्रभावितलाई सेयर उपलब्ध गराइने

काठमाडौँ- सरकारले आयोजना प्रभावित क्षेत्रका जनतालाई मुआब्जा नभई आयोजनाको सेयर उपलब्ध गराउने घोषणा गरेको छ।

संसद्‍को संयुक्त बैठकमा सोमबार राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

प्रकाशित: २८ वैशाख २०८३ १७:१० | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast