काठमाडौँ- सरकारले आयोजना प्रभावित क्षेत्रका जनतालाई मुआब्जा नभई आयोजनाको सेयर उपलब्ध गराउने घोषणा गरेको छ।
संसद्को संयुक्त बैठकमा सोमबार राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
प्रकाशित: २८ वैशाख २०८३ १७:१० | Monday, May 11, 2026
प्रतिक्रिया



