वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषि क्षेत्रमा आकर्षित गरिने

हिमाल प्रेस २८ वैशाख २०८३ १६:३८ | Monday, May 11, 2026
12
SHARES
वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषि क्षेत्रमा आकर्षित गरिने

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषि क्षेत्रमा आकर्षण गर्न विशेष कार्यक्रम ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषि क्षेत्रमा आकर्षण गरिने बताएका हुन्।

उनले कृषि उत्पादनमा बिसादी न्यूनीकरणका लागि प्रोत्साहन गरिने बताए। यसैगरी सरकारले किसान परिचयपत्र, सहुलियत ऋणलगायतमा सहज बनाउने नीति ल्याएको छ।

प्रकाशित: २८ वैशाख २०८३ १६:३८ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast