काठमाडौँ– नेकपा (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा नियुक्त गरेका हुन्।
प्रकाशित: २५ वैशाख २०८३ १४:३८ | Friday, May 8, 2026
प्रतिक्रिया



