एमालेका मेचे राष्ट्रियसभा सचेतक

हिमाल प्रेस २५ वैशाख २०८३ १४:३८ | Friday, May 8, 2026
20
SHARES
एमालेका मेचे राष्ट्रियसभा सचेतक

काठमाडौँ– नेकपा (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा नियुक्त गरेका हुन्।

प्रकाशित: २५ वैशाख २०८३ १४:३८ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast