रविले बोलाए रास्वपाको सचिावलय बैठक, अनिवार्य उपस्थित हुनुपर्ने

हिमाल प्रेस १९ वैशाख २०८३ १३:४७ | Saturday, May 2, 2026
14
SHARES
रविले बोलाए रास्वपाको सचिावलय बैठक, अनिवार्य उपस्थित हुनुपर्ने

काठमाडौँ- सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबारका लागि सचिवालय बैठक बोलाइएको हो।

बैठक वैशाख २० गते दिउँसो १२:३० बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घण्टीघर) बस्ने उनले बताए। एजेन्डाबार भने उनले जानकारी दिइसकेका छैनन्।

प्रकाशित: १९ वैशाख २०८३ १३:४७ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast