काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५९ बलमा अर्धशतक बनाएका हुन्। उनले ४ चौका १ छक्का प्रहार गरे। उनले अहिले ७० रन प्रहार गरेका छन्।
प्रकाशित: १२ वैशाख २०८३ १२:४२ | Saturday, April 25, 2026
प्रतिक्रिया




