काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा समानुपातिक सांसदलाई खटाएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले निर्णय अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
रास्वपाले प्रत्यक्षतर्फ १६५ मा १२५ सीट जितेको थियो। समानुपातिक प्रणालीबाट ५७ सीट प्राप्त गरेको छ।
हेर्नुहोस् सूचीः

प्रकाशित: ८ वैशाख २०८३ १२:३८ | Tuesday, April 21, 2026
प्रतिक्रिया



