कांग्रेसले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

हिमाल प्रेस ६ वैशाख २०८३ ८:५९ | Sunday, April 19, 2026
18
SHARES
कांग्रेसले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ। दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ।

छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन्। प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ। कांग्रेसले मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ।

प्रकाशित: ६ वैशाख २०८३ ८:५९ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast