श्रम संस्कृतिकी रविकुमारीलाई रास्वपाले पनि गर्‍यो समर्थन

हिमाल प्रेस २६ चैत २०८२ १४:०७ | Thursday, April 9, 2026
14
SHARES
श्रम संस्कृतिकी रविकुमारीलाई रास्वपाले पनि गर्‍यो समर्थन

काठमाडौँ- प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ। रास्वपा स्रोतले संस्कृति पार्टीबाट उठेकी रुविकुमारी महतोलाई समर्थन गर्ने जनाएको छ। उपसभामुखमा दुई उम्मेदवार बनेका छन्। राप्रपाबाट सरस्वती लामा उम्मेदवार बनेकी छन्। उपसभामुखको निर्वाचन भोलि हुने छ।

प्रकाशित: २६ चैत २०८२ १४:०७ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast