पूर्वऊर्जामन्त्री दीपक खड्का सीआईबीको नियन्त्रणमा

हिमाल प्रेस १५ चैत २०८२ ८:५२ | Sunday, March 29, 2026
18
SHARES
पूर्वऊर्जामन्त्री दीपक खड्का सीआईबीको नियन्त्रणमा दीपक खड्का/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले हिमाल प्रेसलाई जानकारी दिए।

‘पूरा विवरण आएको छैन। तर पक्राउ परेको चाहिँ हो।’ श्रेष्ठले बताए। उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न लागिएको हो। जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो।

प्रकाशित: १५ चैत २०८२ ८:५२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast