गृहमन्त्रीले भने : केपी शर्मा ओलीलाई नियन्त्रणमा लियौँ

हिमाल प्रेस १४ चैत २०८२ ६:२३ | Saturday, March 28, 2026
32
SHARES
गृहमन्त्रीले भने : केपी शर्मा ओलीलाई नियन्त्रणमा लियौँ

काठमाडौँ- गृहमन्त्री सुदन गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको बताएका छन्। उनले सामाजिक सन्जालमा पूर्वगृहमन्त्री रमेश लेखक र ओली पक्राउ परेको जनाएका छन्। प्रहरीका अनुसार ओलीलाई पक्राउ गर्न उनको भक्तपुरस्थित गुण्डु निवासमा प्रहरी तैनाथ भएको छ ।

पक्राउ पुर्जीको साथ प्रहरी बिहान करिब ४ः४० बजे ओली निवास पुगेको हो ।

 

प्रकाशित: १४ चैत २०८२ ६:२३ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast