मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका-२ स्थित मेवा खोलाको दोभानेमा गएराति भाँचिएको निर्माणाधीन पुल। बाढीले पुलको टेका र फर्मा राखिएको जमिनको सतह बगाएपछि निर्माण सम्पन्न हुन लागेको पुल भाँचिएको हो। ४० मिटर लामो पुल रु सात करोड ७६ लाखको लागतमा निर्माण भइरहेको थियो। तस्बिर : रवीन्द्र काफ्ले/रासस
प्रकाशित: ११ चैत २०८२ १६:२० | Wednesday, March 25, 2026
प्रतिक्रिया




