रुपन्देही-२ मा विष्णु पौडेलभन्दा रास्वपाका खरेल धेरै अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ १४:०५ | Friday, March 6, 2026
26
SHARES
रुपन्देही-२ मा विष्णु पौडेलभन्दा रास्वपाका खरेल धेरै अगाडि

लुम्बिनी- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २४ हजार ९२८ मतगणना हुँदा रास्वपाका सुलभ खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले ३, ५१७, मत र नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले २, २६४ मत प्राप्त गरेका छन्।

सो निर्वाचन क्षेत्रमा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो।

प्रकाशित: २२ फागुन २०८२ १४:०५ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast