सुर्खेतबाट करारपत्र सार्वजनिक गर्दै रास्वपा

हिमाल प्रेस ७ फागुन २०८२ ८:४८ | Thursday, February 19, 2026
सुर्खेतबाट करारपत्र सार्वजनिक गर्दै रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ।

कर्णाली प्रदेशेको राजधानी सुर्खेतबाट जनतासँग प्रतिज्ञाको करारपत्र सार्वजनिक गर्न लागेको हो। त्यसका लागि दिउँसो १२ बजे घण्टाघर चोकमा परिवर्तन उद्घोष सभाको आयोजना गरिएको छ।

त्यही सभामार्फत पत्र सार्वजनिक हुनेछ। सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्नै पार्टि प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

प्रकाशित: ७ फागुन २०८२ ८:४८ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast