टी २० विश्वकप : नन्दनले दिलाए पहिलो सफलता

हिमाल प्रेस ३ फागुन २०८२ १३:४२ | Sunday, February 15, 2026
10
SHARES
टी २० विश्वकप : नन्दनले दिलाए पहिलो सफलता

काठमाडौँ- आईसीसी टी २० विश्वकप अन्तर्गत नेपाललाई पहिलो सफलता हात पारेको छ। वेस्ट इन्डिजसँगको खेलमा नेपालका लागि पेस बलर नन्दन यादवले सफलता दिलाएका छन्।

उनले ब्रान्डन किङलाई आउट पार्दै नेपाललाई पहिलो सफलता दिलाए । किङ १७ बलमा २२ रन जोडेर आउट भए। नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ।

प्रकाशित: ३ फागुन २०८२ १३:४२ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast