दीपेन्द्रसिंह ऐरी
काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजसँगविरुद्धको खेलमा नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। उनले ४४ बलमा ५० रन हानेर अर्धशतक हानेका हुन्। यो नै जारी विश्वकपमा नेपाली खेलाडीको पहिलो अर्धशतक हो।
प्रकाशित: ३ फागुन २०८२ १२:४७ | Sunday, February 15, 2026
प्रतिक्रिया




