काठमाडौँ- टि-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ।
नेपालका दिपेन्द्र सिंह ऐरीले इंग्ल्यान्डका साम करनलाई आउट पार्दै पाँचौं सफलता दिलाएका हुन्।
यससँगै दिपेन्द्रले दुई विकेट लिए। यसअघि उनले याकूब बेथेलको विकेट लिएका थिए।
प्रकाशित: २५ माघ २०८२ १६:४२ | Sunday, February 8, 2026
प्रतिक्रिया



