काठमाडौँ– काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम लिइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री देखिएको हो।
हिजो शनिबार काठमाडौँको न्यूनतम सुरुवाती मापनमा ४.९ थियो भने बिहान ८:४५ बजे तापक्रम ४.३ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: ४ माघ २०८२ ७:२१
प्रतिक्रिया



