नेविसंघको कार्यवाहक अध्यक्षमा खड्का

हिमाल प्रेस ६ पुष २०८२ १३:०४ | Sunday, December 21, 2025
138
SHARES
नेविसंघको कार्यवाहक अध्यक्षमा खड्का सञ्जिव खड्का

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्काले पाएका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन्।

नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहकको जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए। अध्यक्ष शेर्पा भारतको आइआइटी मुम्बईमा आयोजना हुने कार्यक्रमका लागि आइतबार त्यसतर्फ जाँदैछन्। पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन्।

प्रकाशित: ६ पुष २०८२ १३:०४ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast