नेविसंघको अध्यक्षमा करूणा मनोनीत

हिमाल प्रेस १८ जेठ २०८३ १८:०७ | Monday, June 1, 2026
16
SHARES
नेविसंघको अध्यक्षमा करूणा मनोनीत

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूण कटुवाल नियुक्त भएकी छन्।

पार्टी सभापति गगनकुमार थापाले उनलाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्।

नेविसंघ अध्यक्ष नियुक्त भएकी धनकुटाकी कटुवाललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्य विवरणसहित जिम्मेवारी दिइएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

दुलालले गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबोमिज कटुवाललाई सभापति थापाले नेविसंघको अध्यक्ष नियुक्त गरेको बताएका छन्।

प्रकाशित: १८ जेठ २०८३ १८:०७ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast