नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त

हिमाल प्रेस १ पुष २०८२ १०:३८ | Tuesday, December 16, 2025
8
SHARES
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त भएका छन्।

भारतीय प्रशिक्षकलाई नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिनाबाट घरेलु मैदानमा सुरु हुने आइसीसी टी २० ग्लोबल छनोटका लागि नियुक्त गरेक हो। हर्षल पाठकले यसअघि थाइल्याण्ड टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित: १ पुष २०८२ १०:३८ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast