निर्वाचनपछि सरकारको नेतृत्व आफूले गर्ने साम्पाङको दाबी

हिमाल प्रेस २७ मंसिर २०८२ १९:४८ | Saturday, December 13, 2025
14
SHARES
निर्वाचनपछि सरकारको नेतृत्व आफूले गर्ने साम्पाङको दाबी

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेका छन्।

शनिबार श्रम संस्कृति पार्टी खोटाङले दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने बताए।

उनले भिजन दृष्टिकोण नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप बताए। देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्नेसमेत अध्यक्ष साम्पाङले बताए।

प्रकाशित: २७ मंसिर २०८२ १९:४८ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast