तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवै जनाबीच भेटवार्ता भएको हो।
भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: २१ मंसिर २०८२ १५:०४
प्रतिक्रिया



