राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ : सुशीला कार्की

हिमाल प्रेस २३ भदौ २०८३ ७:२३ | Tuesday, September 8, 2026
राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ : सुशीला कार्की

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा कार्कीले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन नसक्ने बताएकी छन्।

उनले अहिलेको सरकारले पनि सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न अपेक्षा गरेको बताएकी छन्।

प्रकाशित: २३ भदौ २०८३ ७:२३ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast