राष्ट्रपतिसँग नेपालका लागि साउदी अरबका राजदूतको बिदाइ भेट

हिमाल प्रेस ९ मंसिर २०८२ १४:१४
22
SHARES
राष्ट्रपतिसँग नेपालका लागि साउदी अरबका राजदूतको बिदाइ भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति भवनमा आज बिदाइ भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकामा धन्यवाद दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast