पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ घाइते

हिमाल प्रेस ५ मंसिर २०८२ १०:५२ | Friday, November 21, 2025
12
SHARES
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ घाइते

पाल्पा- विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ।

उनीहरूको अवस्था सामान्य छ।

प्रकाशित: ५ मंसिर २०८२ १०:५२ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast