हङकङ सिक्सेस : नेपालले भारतलाई दियो १३८ रनको लक्ष्य

हिमाल प्रेस २२ कार्तिक २०८२ १२:०१
18
SHARES
हङकङ सिक्सेस : नेपालले भारतलाई दियो १३८ रनको लक्ष्य

काठमाडौँ- हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई १३८ विजयी लक्ष्य दिएको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल आज निर्धारित ओभरमा १३७ रन बनाएको हो।

नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश रनले ३१ रन बनाए। खेलमा भारतले कुनै पनि विकेट लिन सकेन।

 

 

प्रकाशित: २२ कार्तिक २०८२ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast