सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति?

हिमाल प्रेस १९ कार्तिक २०८२ ११:४८
32
SHARES
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति?

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार एक सय र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: १९ कार्तिक २०८२ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast