अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने, नन्दनलाई अवसर

हिमाल प्रेस १५ कार्तिक २०८२ १०:४७ | Saturday, November 1, 2025
18
SHARES
अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने, नन्दनलाई अवसर

काठमाडौँ- आईसीसी लिग २ अन्तर्गतको यूएई भ्रमणको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ।

दुवई अन्तराष्ट्रिय रंगशालामा अमेरिकाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको अवसर पाएको हो।

आज नेपालले प्लेइङ ११ मा नन्दन यादवलाई मौका दिएको छ। तीब्र गतिका बलर सोमपाल कामीको स्थानमा नन्दनले मौका पाएका हुन्। यसअघिका २ खेल हारेको नेपाली टोलीमाथि आज जितको दबाब छ।

प्रकाशित: १५ कार्तिक २०८२ १०:४७ | Saturday, November 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast