यूएईविरुद्ध नेपालले ब्याटिङ गर्ने

हिमाल प्रेस १३ कार्तिक २०८२ १०:४५
2
SHARE
यूएईविरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आइतबार जारी यूएईविरुद्धको खेलमा नेपालले टस जितेको छ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। अब यूएईले सुरुवातमा बलिङ गर्ने छ। खेल अहिले ११:१५ मा सुरु हुनेछ।

प्रकाशित: १३ कार्तिक २०८२ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast