आज कस्तो रहला मौसम?

हिमाल प्रेस ३१ असोज २०८२ ६:४९ | Friday, October 17, 2025
2
SHARE
आज कस्तो रहला मौसम?

काठमाडौँ- देशभरको मौसम आज मुख्यतया सफा रहनेछ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण वर्षाको सम्भावना छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।

बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। महाशाखाले राति देशभर मौसम सफा रहने बताएको छ।

प्रकाशित: ३१ असोज २०८२ ६:४९ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast