नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा, भोलि प्रस्थान गर्ने

हिमाल प्रेस ५ असोज २०८२ १३:४६
4
SHARES
नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा, भोलि प्रस्थान गर्ने

काठमाडौँ- नेपाली क्रिकेट टोलीले यूएईको भिसा पाएको छ। भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

क्रिकेट टोली गएको भदौ ३ मा नै यूएई प्रस्थान गर्ने तयारीमा थियो। तर नेपालमा चलेको जेनजी आन्दोलनका कारण यूएईले भिसा दिन ढिलाई गरेको थियो। क्याले विभिन्न अन्तरार्ष्ट्रिय समुदायसँग समेत पहल गरिदिन अनुरोध गरेको थियो।

प्रकाशित: ५ असोज २०८२ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast