काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली टिमले आज पहिलो एक दिवशीय खेल अन्तर्गत साउथ अस्ट्रेलियासँग भिड्दैछ। अहिले नेपाली टिमले साउथ अस्ट्रेलियाविरुद्ध टस जितेर बलिङ रोजेको छ। नेपाली टिमका कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन्।
हालसम्मको स्थितिमा १ दशमलव ३ ओभरमा अष्ट्रेलियाले बिना विकेट ८ रन बनाएको छ। यसअघि यही टिमसँग नेपालले टी २० शृखला खेलेकी थियो।
प्रकाशित: १४ भदौ २०८२ ६:५५ | Saturday, August 30, 2025
प्रतिक्रिया





