नेपालको मध्यम सुरुवात

हिमाल प्रेस १२ भदौ २०८२ ७:०६ | Thursday, August 28, 2025
नेपालको मध्यम सुरुवात

काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज बिहानैदेखि अभ्यास खेल थालेको छ। टी २० विश्वकपको छनोट खेलको पूर्वार्धमा अभ्यासका लागि अस्ट्रेलिया पुगेको नेपाली टिमले साउथ अस्ट्रेलियासँग अहिले भिडिरहेको छ।

अस्ट्रेलियन टिमले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङको निम्तो पाएको नेपाली टिमले ९ दशमलव ३ ओभरमा ८२ रन बनाएर खेलिरहेको छ। हालसम्म ३ विकेट गुमाएको अवस्थामा भीम सार्की २५ रन दीपेन्द्र सिंह ‌ऐरी २३ रन बनाएर खेलिरहेका छन्।

यसपछि आजै नेपालले अर्को अभ्यास खेल पनि खेल्नेछ।

प्रकाशित: १२ भदौ २०८२ ७:०६ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast