ललितपुर-३ : अमृत ७८५, पम्फा ६९४ र तोसिमा ६७५

हिमाल प्रेस ५ मंसिर २०७९ ११:४८ | Monday, November 21, 2022
ललितपुर-३ : अमृत ७८५, पम्फा ६९४ र तोसिमा ६७५

काठमाडौँ- ललितपुर क्षेत्र नं. ३ मा एमाले उम्मेदवार अमृत खड्काले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार खड्काले ७८५ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मतका साथ पछ्याइरहेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की पनि ६७५ मतका साथ तेस्रो स्थानमा छिन्।

प्रकाशित: ५ मंसिर २०७९ ११:४८ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast