तरकारीको मूल्य : मटरकोसा ७०, पाकेको फर्सी ५० [अरू कति?]

हिमाल प्रेस १७ साउन २०८२ ७:४१
16
SHARES
तरकारीको मूल्य : मटरकोसा ७०, पाकेको फर्सी ५० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ३०, आलु रातो (मुडे) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो २८, काउली स्थानीय प्रतिकिलो ७०, काउली तराई प्रतिकिलो ६० कायम छ।

रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ५५ र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो २०, लौका प्रतिकिलो ३०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो २५, घिरौँला प्रतिकिलो ३५, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ७०, भिण्डी प्रतिकिलो ६० कायम गरिएको छ।

सखरखण्ड प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ४०, पालुंगो साग प्रतिकिलो ४५, तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ।

प्रकाशित: १७ साउन २०८२ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast