एसीसी यू १६ पुरुष इस्ट जोन कप : उपाधि हत्याउन नेपालले ११४ रन बनाउनुपर्ने

हिमाल प्रेस २१ असार २०८२ १०:३५
14
SHARES
एसीसी यू १६ पुरुष इस्ट जोन कप : उपाधि हत्याउन नेपालले ११४ रन बनाउनुपर्ने

काठमाडौँ- एसीसी यू १६ पुरुष इस्ट जोन कपको उपाधि जितन नेपालले ११४ रन बनाउनुपर्ने भएको छ।

सिंगारपुरलाई नेपाली टोलीले ४०.५ मा ११३ रनमा अलआउट गरेको हो। टस जितेर ब्याटिङ गरेको सिंगापुरका कसैले पनि ठूलो रन बनाउन सकेनन्। नेपालका अभय यादव र सुशिलबहादुर रावलले ३-३ विकेट लिएका थिए। कप्तान विपिनप्रसाद शर्माले १ विकेट थपे।

सिंगापुरका रोहन अरुणले २३, रायल नाइकले १५, वेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रन छुन सकेनन्। नेपालले आजको खेल जितेमा नेपाल च्याम्पियन बन्नेछ।

प्रकाशित: २१ असार २०८२ १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast