
काठमाडौँ- अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् ।
बीबीएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बीबीएलले जनाएको छ । यस संस्करणको बीबीएल ड्राफ्ट बिहिबार हुनेछ।
बीबीएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । ड्राफ्टमा पर्नु खेलमा अनुबन्दन हुन दाबेदारी प्रस्तुत हो। अब उनीहरू छनोट हुन्छन् वा हुँदैनन् भन्ने हेर्न बाँकी छ।
प्रकाशित: ५ असार २०८२ ६:५९
प्रतिक्रिया