‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता’ आजबाट सुरू

हिमाल प्रेस १७ जेठ २०८२ १९:०९ | Saturday, May 31, 2025
‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता’ आजबाट सुरू

काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूतावासले ‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता’ सुरू गरेको छ। प्रतियोगिताको पहिलो संस्करण शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरू भएको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारी र नेपालका लागि बेलायती राजदूत रौब फेनले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे।

चार दिनसम्म चल्ने मैत्रिपूर्ण प्रतियोगितामा परराष्ट्र मन्त्रालय, बेलायती राजदूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेट, नेपालमा बसोबास गर्ने भारतीय गरी ६ टोली सहभागी हुनेछन्।

प्रकाशित: १७ जेठ २०८२ १९:०९ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast