लुम्बिनीमा मुख्यमन्त्री लीला गिरीले लिए शपथ

हिमाल प्रेस २८ पुष २०७९ १५:०९ | Thursday, January 12, 2023
लुम्बिनीमा मुख्यमन्त्री लीला गिरीले लिए शपथ

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।  प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ खुवाएका हुन्। गिरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्ति गरेका थिए।

गिरीसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रको तर्फ कृष्णा केसी र एमालेको तर्फबाट चेतनारायण आचार्यले बिनाविभागीय शपथ लिए।

यो पनि 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले शपथ लिँदै 

यी हुन् लुम्बिनीका मुख्यमन्त्री बनेका लीला गिरी 

 

प्रकाशित: २८ पुष २०७९ १५:०९ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast