कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ३ जेठ २०८२ ७:२४
16
SHARES
कांग्रेस संसदीय दलको बैठक बस्दै कांग्रेस संसदीय दलको बैठक।तस्बिर : रासस

काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने बताइएको छ।

प्रकाशित: ३ जेठ २०८२ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast