अमरेशको प्रश्न : महिला भएकै कारण नीलमलाई गभर्नर नबनाइएको हो?

हिमाल प्रेस १ जेठ २०८२ १२:३३ | Thursday, May 15, 2025
अमरेशको प्रश्न : महिला भएकै कारण नीलमलाई गभर्नर नबनाइएको हो? अमरेशकुमार सिंह

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले गभर्नर नियुक्ति नभएको विषयमा प्रश्न उठाएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अमरेशकुमार सिंहले गभर्नर नियुक्ति नभएको विषयमा सरकारसँग जबाफ माग्दै डेपुटी गभर्नरलाई गभर्नर नबनाएकोमा प्रश्न उठाएका छन्। उनले हालकी डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर नबनाएकोमा प्रश्न उठाएका हुन्।

‘डेपुटी गभर्नरलाई महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो?’ उनले सोधे।

प्रकाशित: १ जेठ २०८२ १२:३३ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast