दमौली- राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन्।
उनी व्यास नगरपालिका-८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।
प्रकाशित: २९ वैशाख २०८२ ११:०७ | Monday, May 12, 2025
प्रतिक्रिया




