मनिष झाको प्रश्न : रामनवमीमा बिदा दिने सीता जन्मोत्सवमा खोई?

हिमाल प्रेस २३ वैशाख २०८२ १२:१८
18
SHARES
मनिष झाको प्रश्न : रामनवमीमा बिदा दिने सीता जन्मोत्सवमा खोई? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं सांसद मनिष झाले सीता जयन्तीमा सार्वजनिक बिदा हुनुपर्ने बताएका छन्। उनले रामनवमीमा बिदा दिने तर सीता जयन्तीमा नदिने गरेकोमा उनले गुनासो गरे।

झाले नेपाललाई विभिन्न ठाउँमा सगरमाथाको देश, बुद्धको देश भनेर चिनाउँदै गर्दा नेपाल जानकीको पनि देश हो भनेर चिनाएको स्मरण गराए।

प्रकाशित: २३ वैशाख २०८२ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast