
काठमाडौँ- रेशम चौधरीको पक्राउबारे छानबिन गर्न माग गर्दै नाउपा र जनमत पार्टीले सदन अवरुद्ध गरेका छन्।
सत्तारुढ बेन्चमै बसेका यी दुई दलहरूले छानबिनको माग गर्दै सदन अवरुद्ध गरेका हुन्। सभामुख देवराज घिमिरेले सरकारले जबाफ दिने भन्दै आश्वसन दिइरहेका छन्। तर उनीहरू छानबिनको माग गर्दै अवरुद्ध गरिरहेका छन्।
प्रकाशित: २३ वैशाख २०८२ १२:०६
प्रतिक्रिया