दुवै सदनको बैठक बस्दै, कार्यसूची एउटै

हिमाल प्रेस २३ वैशाख २०८२ ६:४०
18
SHARES
दुवै सदनको बैठक बस्दै, कार्यसूची एउटै

काठमाडाैँ- संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ ।

दुवै बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित: २३ वैशाख २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast