शिक्षा विधेयक : कक्षा १२ सम्म अध्यापन शैक्षिक योग्यता स्नातकोत्तरमा सहमति

हिमाल प्रेस १५ वैशाख २०८२ ११:२२ | Monday, April 28, 2025
शिक्षा विधेयक : कक्षा १२ सम्म अध्यापन शैक्षिक योग्यता स्नातकोत्तरमा सहमति उपसमिति बैठक । फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले अब कक्षा १२ सम्म (माध्यमिक तह) अध्यापन गराउन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्नेमा सहमति जनाएको छ।

विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा उक्त सहमति भएको हो।

समिति स्रोतको भनाइ छ, ‘कक्षा १२ सम्म अध्यापन गराउन स्नातकोत्तर उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्नेमा सहमतिमा सहमति भएको छ।’

प्रकाशित: १५ वैशाख २०८२ ११:२२ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast